एमालेका ४ सांसदलाई पदमा पुर्नबहाली नगर्न सर्वोच्चको आदेश
मेरोन्यूज
२०७८ साउन १८ गते १७:५४

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका नेताहरूको सांसद पद पुनर्बहाली नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमालेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहाली नगर्न अन्तरिम आदेश दिएको हो ।
माओवालीले उनीहरूलाई स्पष्टीकरणको मौका दिएर पार्टीबाट निष्कासन गरेको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइमा बाँकी विवाद निरुपण हुने भन्दै सांसद पद पुर्नबहाली नगर्न आदेश दिएको हो ।
सम्बन्धित









बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया