देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा एमसिसीविरुद्ध विरोध प्रदर्शन
जुली गिरी
२०७८ साउन १९ गते १३:१३

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसिसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

मंगलबार देशभक्त जनगणतान्त्रिक मोर्चा वाग्मती प्रदेशले एमसिसी र माहाकाली नदीमा भएको घटनाका विरुद्धमा प्रदर्शन गरेको हो ।

’एमसिसी सम्झौता खारेज गर ! राष्ट्रिय स्वाधिनताको रक्षा गरौं !!‘ भन्ने नारा लगाएर विरोध जनाएको हो ।





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
प्रतिक्रिया