प्रधानमन्त्री ज्यू, तपाईको समय सुरु भयो हेक्का होस् : योगेश भट्टराई
मेरोन्यूज
२०७८ साउन १९ गते १३:३५

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारलाई कुनै छुट नभएको बताएका छन् ।
उनले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले खोपको चर्चा गरे पनि कार्यन्वयन हुन नसकेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ज्यू, तपाईको समय अब सुरु भएको छ, हेक्का रहोस् ।’
सयौँ कोरोना भाइरसको खोप केन्द्र सुनसान भएको बताउँदै भट्टराईले हजारौँ स्वास्थ्यकर्मी खोप लगाउने जिम्मेवारी पाए पनि काम नपाएको बताए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया