स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.आरपी बिच्छा
मेरोन्यूज
२०७८ साउन १९ गते १६:२५

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.आरपी बिच्छा नियुक्त भएका छन् । डा.बिच्छा यसअघि कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको छ । यसअघि कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीका रुपमा डा.भुपेन्द्र बस्नेत नियुक्त भएका छन् ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा। जोगेश्वर गौतमको सरुवा गरेर प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया