पौडेल पक्षको बैठक सिंह निवासमा जारी
मेरोन्यूज
२०७८ साउन १९ गते १६:४२

काठमाडौं । नेपाली कांग्रेसको पौडेल इतर पक्षको बैठक जारी रहेको छ । कांग्रेस नेता प्रकाशमान सिंह निवासमा बैठक दिउँसो साढे २ बजेबाट जारी छ ।
महाधिवेशन तोकिएकै मितिमा हुने पर्ने लगायतकामा छलफल २ घण्टादेखि बैठक जारी रहेको प्रकाशमानका प्रेस संयोजक युपी लामिछानेले बताए ।
उक्त बैठकमा रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला अर्जुन नसिंह केसी, डा. शेखर कोइराला,डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, डा. रामशरण महत लगायत नेताहरुको उपस्थित रहेका छन् ।
त्यसैगरी, उक्त बैठकमा काठमाडौंमा रहेका १३ जना जिल्ला सभापति आएर महाधिवेशन र क्रियाशील विवादमा ध्यानाकर्षण जनाएका छन् ।
सम्बन्धित









हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
सिमरामा भएको घटना संवेदनशील : रास्वपा
एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया