उपत्यकामा एक साता निषेधाज्ञा थप, मास्क नलगाउनेलाई जरिवाना
मेरोन्यूज
२०७८ साउन १९ गते १७:०३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको बैठकले आगामी साउन २७ गतेसम्म निषेधाज्ञा लम्बाइएको हो ।
उपत्यकाका सिडिओहरूले निषेधाज्ञा थप कडाई बनाउने निर्णयसमेत गरेको छ । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना र भीडभाड गर्नेलाई कानूनी कारबाही निर्णय भएको छ ।
अन्य निर्णयहरू भने साविककै हुने जनाएको छ । जारी निषेधाज्ञा साउन २० गते मध्यरात सकिने भएसँगै थप एक साता लम्बाइएको हो ।



सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया