माधव नेपाल पक्षको बैठक अवैधानिक : एमाले
मेरोन्यूज
२०७८ साउन २१ गते ११:२४

काठमाडौँ । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बैठक अवैधानिक भएको बताएको छ । बिहीबार नेता नेपालले आफूनिकट केन्द्रीय कमिटीको बैठक बोलाएका थिए ।
पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले एमालेको नाममा श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्तामा अपिल गर्दछ ।’

सम्बन्धित

















मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया