माधव नेपाल पक्षको बैठकमा पुगे नेताहरू (तस्वीरहरू)
जुली गिरी
२०७८ साउन २१ गते १२:२१

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले डोकेको आफू पक्षीय केन्द्रीय कमिटी बैठक शुरू हुँदै छ । बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बोलाइएको बैठकमा नेताहरू सहभागी भइसकेका छन् ।

पार्टी एकता, सरकार जाने वा नजाने भन्ने विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ । यसैबीच, नेपालले बोलाएको बैठक अनधिकृत भन्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेका छन् ।














जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
निर्वाचन शान्तिपूर्ण बनाउन नेपाल–भारत सीमानाकामा सुरक्षा कडाइ
निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
प्रतिक्रिया