भूमि आयोग खारेजविरुद्ध युवा संघको विरोध प्रदर्शन (फोटोफिचर)
जुली गिरी
२०७८ साउन २१ गते १७:०२

काठमाडौं । राष्ट्रिय युवा संघले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन गरेको छ । बिहीबार युवा संघले मनोहराको सुकुम्बासी बस्तीबाट कालो ब्यान र प्लेकार्डसहित जुलुस निकालेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि आयोग गठन गरेको थियो । तर, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

आयोगले १२ लाख भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानको तयारी गरेको थियो । आयोग खारेज गरेर सरकारले जनता विरोधी काम गरेको युवा संघले बताएको छ । विरोध प्रदर्शनमा युवा संघका इन्चार्ज महेश बस्नेत सहभागी भएका थिइनन् ।

विरोध प्रदर्शनमा युवा संघका इन्चार्ज महेश बस्नेत सहभागी भएका थिइनन् । विरोध प्रदर्शनमा भूमिहीन तथा सुकुम्बासी पनि सहभागी भएका थिए ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया