सभामुख सापकोटाले निर्माणाधीन संसद भवनको अवलोकन गर्ने
मेरोन्यूज
२०७८ साउन २२ गते १०:१६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज निर्माणाधीन संसद भवनको अवलोकन गर्दै छन् ।
मध्यान्ह १२ बजे सिंहदरबारको पुतली बगैंचामा निर्माणधीन सो भवनको अवलोकन गरी निर्माण कार्यको विस्तृत जानकारी लिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
केही महिनाअघि राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला हादालले पनि सो भवनको अवलोकन गरेकी थिइन् ।
सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया