विद्यान संसोधन प्रस्तावमा छलफल गर्न एमाले बैठक शुरु
मेरोन्यूज
२०७८ साउन २२ गते १४:४५

काठमाडौं । नेकपा एमालेभित्रको अन्तरसंर्घष चर्किरहेका बेला दुवै पक्षका आ-आफना बैठकहरु वसेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षको वुद्दनगरस्थित क्वालिटी वैङकेटमा केन्द्रीय सदस्यहरुको बैठक जारी रहदा ओली पक्षका नेताहरुको भने वैठक ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको छ ।
ओली पक्षले आयोजना गर्न लागेको विद्यान अधिवेशनको तयारीका लागि विद्यान संसोधनका विषयमा छलफल गर्न च्यासलमा बैठक शुरु भएको हो ।
नेपाल पक्षले एक्ताका लागि ओलीलाई लचिलो भएर प्रस्तुतु हुन निश्चित डेटलाइन तोकेर अल्टिमेटम दिने तयारी गरेको छ ।
यही वेला ओली समुह भने पार्टीको विद्यान महाधिवेशन गर्ने तयारीमा जुटेको हो । त्यसकालागि उसले विभिन्न कार्यदल नै बनाएर अगाडी वढिसकेको छ ।
आज उसले विद्यान संसोधनका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।



सम्बन्धित
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया