यसरी हुँदैछ काष्ठमण्डपको पुनः निमार्ण (फोटोफिचर)

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम जारी रहेको छ ।

काष्ठमण्डप पुनःनिर्माणको ८५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । बाँकी काम आगामी वैशाखसम्ममा सकिने जनाइएको छ ।

काष्ठमण्डप पुनःनिर्माणको काम काठमाडौं महानगरपालिका हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक अनुदानमा काष्ठमण्डप पुनः निर्माण समितिबाट भइरहेका छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको विश्वास गरिदै आएको छ ।

नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाटै रहेको इतिहासमा उल्लेख छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि तीन वर्षको समय दिइएको छ ।

काष्ठमण्डप पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया