१४ अर्ब बढीको शेयर कारोबार, नेप्सेमा झिनो सुधार

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से साताको पहिलोे दिन स्थिर रहेको छ ।
आइतबार नेप्से परिसुचक शुन्य दशमलब ६६ अंकले बढेर ३ हजार १ सय ८ दशमलब १३ अंकमा पुगेको छ ।
कूल २ सय २७ कम्पनीका १ लाख २६ हजार ९ सय २४ कारोबारबाट १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८ सय ८७ रुपैयाँ बराबरको २ करोड ६९ लाख ९६ हजार ३ सय १३ कित्ता शेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबारमध्ये अपि पावरको सबै भन्दा धेरै ८१ करोड ९२ लाख, अरुण ब्यली हाइड्रोको ६० करोड ७१ लाख, तथा युनिभर्सल पावरको ५४ करोड ८१ लाख बराबरको कारोबार भएको छ । कारोबारसंगै भोल्युम र कारोबारमा पनि आज अपि पावर अगाडी रहेको छ ।
कारोबार भएकामध्ये समुहगत सूचकमध्ये विकास बैंक, फाइनान्स, हाइड्रो, र उत्पादन तथा प्रशोधन बाहेकका सबै समुहगत सूचक घटेका छन् ।
कारोबारमध्ये ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको

















मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
पूर्णबहादुर खड्काले मागे पार्टीका लागि मत
Gold and silver prices rise
काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
प्रतिक्रिया