कांग्रेस नेता पौडेल पक्षको भेला बस्दै
मेरोन्यूज
२०७८ साउन २५ गते १२:११

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बस्ने भएको हो ।
बैठकमा आसन्न महाधिवेशन र सरकारको काम कारबाहीबारे केन्द्रीत हुने भएको छ । आजै संस्थापनइतर जिल्ला सभापतिको भेलासमेत बस्दै छ ।
पार्टीको महाधिवेशन सर्ने भएसँगै पौडेल पक्षले छलफललाई तीव्रता दिएको छ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया