एमालेको विधान संशोधन प्रस्ताव पारित
मेरोन्यूज
२०७८ साउन २५ गते १३:३३

काठमाडौँ । नेकपा एमालेले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने जानकारी दिए । पार्टीले यसअघिको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।
स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पेश भएको थियो । आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया