गाउँको विकासः पुल निर्माणपछि आवतजावतमा सहज
मेरोन्यूज
२०७८ साउन २६ गते ८:३४

पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी र साल्मिटार जोड्ने रोशी खोलामाथि निर्माण गरिएको झोलुङ्गेपुल तर्दै सर्वसाधारण । रोशी खोलामाथि पुल निर्माण भएपछि खोपासी र साल्मिटारवासीलाई आवतजावतमा सहज भएको छ । तस्बिरः पेमा लामा/रासस
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया