ह्वात्तै बढ्यो कोरोना : झण्डै ५ हजार जनामा पुष्टि
मेरोन्यूज
२०७८ साउन २६ गते १७:२६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । सोही अवधिमा ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षण गरेको थियो । उक्त परीक्षणमा करिब ५ हजारमा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा २ हजार ११५ जना निको भएर फर्किएका छन् ।
सम्बन्धित










देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया