कानुन, न्याय तथा सामाजिक कल्याण मञ्चद्वारा महान्यायाधिवक्त्तालाई ज्ञापन पत्र
मेरोन्यूज
२०७८ साउन २६ गते २२:२७

काठमाडौं । कानुन, न्याय तथा सामाजिक कल्याण मञ्च नेपालले महान्यायाधिवक्त्ता खम्मबहादुर खातीलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चले विभिन्न सात माग राखेर मंगलबार महान्यायाधिवक्त्ता खातीलाई ज्ञापन पत्र बुझाएको हो ।
मञ्चका अध्यक्ष जगनाथ मिश्र र महासचिव नविन कार्कीले बुझाएको ज्ञापन पत्रमा कानुनी राज्यको प्रवद्र्धन गरी राज्यमा सुुशासन स्थापना हुने भएकाले विभिन्न कानुनको कार्यान्वन गर्ने माग गरिएको छ ।
ज्ञापन पत्रमा माग गरिए अनुसार कानुनको कार्यान्वन भएमा समाजप्रति कानुन व्यवसायी बढी जिममेवार हुने उल्लेख गरिएको छ ।


सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया