सुनको मूल्यमा ४०० रुपैयाँले घट्यो
मेरोन्यूज
२०७८ साउन २७ गते १२:४१

काठमाडौँ । सुनको मूल्यमा आज ४ सय रुपैयाँले घटेको छ । गएको आइतबार तोलामा १५ सय रुपैयाँ र सोमबार एक हजार रुपैयाँले घटेको सुनको मूल्य हिजो मंगलबार २ सय रुपैयाँले बढेको थियो ।
बुधबार फेरि तोलामा ४ सय रुपैयाँले घटेर ८८ हजार ८ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित

















मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
पूर्णबहादुर खड्काले मागे पार्टीका लागि मत
Gold and silver prices rise
काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
प्रतिक्रिया