लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ताले दिए राजीनामा
मेरोन्यूज
२०७८ साउन २७ गते १५:५३
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन् । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएसँगै न्यायाधीवक्ता डिसीले राजीनामा दिएका हुन् ।
उनले मुख्यमन्त्रीमार्फत् प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्य न्यायाधीवक्ता डिसीले राजीनामा दिएको जानकारी दिए ।
उनले नेपालको संविधान धारा १६० को उपधारा ४ को खण्ड (क) बमोजिम राजीनामा दिएका हुन् ।
सम्बन्धित















बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया