सोमबार, चैत १६, २०८२

रविको मुद्दा अब पूर्ण इजलासमा

मेरोन्यूज २०८२ चैत १५ गते १७:१८

काठमाडौं । रवि लामिछानेको मुद्दा अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

अदालतले उक्त मुद्दालाई गम्भीर प्रकृतिको मान्दै विस्तृत कानुनी व्याख्या आवश्यक रहेको निष्कर्षसहित पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

प्रतिक्रिया