एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन अधिकारी
मेरोन्यूज
२०७८ साउन २८ गते ८:४५

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन अधिकारी निर्वाचित भएका छन् ।
अशोक गुरुङ र सोमफुरी शेर्पालाई पछि पार्दै थापाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
आठौं महाधिवेशनमा भएको भौतिक र अनलाइन भोटिङबाट उनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
बरिष्ठ उपाध्यक्षमा सीता श्रेष्ठ, महिला उपाध्यक्षमा दीपा काफ्ले, उपाध्यक्षमा उमेश कुमार खड्का र दिनेश भण्डारी चयन भएका छन् ।
यस्तै महासचिवमा राजकुमार थापा, सचिवमा रवि अर्याल र राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल र सहकोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन् ।
महिला संयोजकमा सीता ढकाल चयन भएकी छन् । आईसीसी सदस्यमा भिमसेन थापा चयन भएका छन् ।
सम्बन्धित
















स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
Indian govt gifts 61 vehicles to Nepal
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
HoR election: 43 days to go for voting
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया