महाधिवेशनको अर्को मिति तय गर्न देउवा निकट जिल्ला सभापतिको सुझाव
मेरोन्यूज
२०७८ साउन २८ गते १३:०५

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् । ललितपुरको समीट होटलमा बसेको सभापतिहरुको भेलाले ६ बुँदे सुझाव दिएको छन् । ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले अहिले यो अवस्थामा महाधिवेशन गर्न नसकिने प्रमुख निष्कर्ष रहेको जानकारी दिए ।
उनका अनुसार भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको छ । उनले अहिले केहीबेरपछि भेलाले तयार पारेको निष्कर्ष सभापति देउवालाई तयारी रहेको समेत जानकारी दिए ।
सम्बन्धित















जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया