अफगानस्तानमा अलपत्र परेका नेपालीको उद्धार गर्न सांसद बरालको माग
मेरोन्यूज
२०७८ साउन २८ गते १३:२६

काठमाडौं । नेकपा एमालेका सांसद खगराज बरालले केपी ओली सरकारले ल्याएको खोप अहिलेकाे सरकारले आफुले ल्याएको भन्नु हाँस्यपद भएको बताएका छन् ।
बिहिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बरालले अफगानस्तानमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेर ल्याउँन माग गरेका छन् ।
उनले भने,“ यदि यो सरकारले ति अफगानस्तानमा रहेका नेपाली फिर्ता नल्याउँने भए हामी संसद अवरोध गछौँ । ”
सम्बन्धित














घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया