कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
मेरोन्यूज
२०८२ चैत १३ गते १९:५७

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार शपथलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि कर्मचारी र नवनियुक्त मन्त्रीसहितको ब्रिफिङमा बालेनले सरकारको स्पिरिट अनुसार चल्न कर्मचारीलाइ निर्देशन दिए ।
कुनै पनि नियम कानुन संशोधन गर्न पर्दा आफू नेतृत्वको सरकार तयार रहेकाे तर बाहनाबाजी गरेर काम नरोक्न निर्देशन दिएका थिए ।
उनले जनताकाे चाहना तत्काल परिणाम रहेकाे भन्दै सरकारले पनि तत्काल परिणाम निकाल्ने गरी गर्नुपर्नेमा जाेड दिए ।

सम्बन्धित

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया