नेपाल बैंकको मूनाफा ३ अर्बमाथि
मेरोन्यूज
२०७८ साउन २९ गते ११:२८
काठमाडौँ । नेपाल बैंकले गत आर्थिक वर्षको तुलनामा झण्डै ३ अर्ब रुपैयाँ मूनाफा गरेको छ । बैंकले कूल ३ अर्ब ६ करोड ४ लाख ५७ हजार रुपैयाँ नाफा गरेको हो ।
बैंकले आर्जन गरेको यो नाफा गत वर्षको तुलनामा तुलनामा ३१ दशमलव ४० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस बैंकले २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँ नाफा आर्ज गरेको थियो ।
यस्तै, एक वर्षको अवधिमा बैंकको सेयर पुँजी १२ प्रतिशतले वृद्धि भएको छ । रिजर्भ एण्ड सरप्लस ९ दशमलव ९९ प्रतिशत र कर्जा ३० दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको निष्क्रिय कर्जामा केही सुधार भएको छ भने प्रतिसेयर आम्दानी इपीएस २०.६८ बाट बढेर २४.२६ रुपैयाँ पुगेको छ ।
सम्बन्धित










निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया