‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ (फोटोफिचर)
जुली गिरी
२०७८ साउन २९ गते १४:१३

काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै धर्ना दिएको छ । शुक्रबार महासंघले आफ्नो माग पुरा गर भन्दे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिएको हो ।

‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारा लगाएर महासंघले धर्ना दिएको हो । महासंघले शिक्षकलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने लगाएतका माग राखेको छ ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया