थप २ हजार ६२४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन ३० गते १६:३१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा देशभर २० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
यस्तै, २४ घण्टामा १ हजार ३२० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
सम्बन्धित














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया