अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउँन लाग्नुपर्छ : रमेश लेखक
मेरोन्यूज
२०७८ साउन ३१ गते १७:१३

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अफगानिस्तान मा रहेका नेपालीहरुको सुरक्षित रुपमा नेपाल फिर्ता ल्याउँनुपर्ने बताएका छन् ।
आइतबार रिर्पोटस क्लबमा भएको पत्रकार सम्मेलनमा नेता लेखकले अफगानिस्तानमा रहदाँ पनि सुरक्षाको सरकारले सुनिश्चितता गर्नुपर्ने बताएका हुन् ।
उनका अनुसार अफगानिस्तानमा रहेका नेपालीका विषयमा प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई व्यक्तिगतरुपमा पनि ध्यानकर्षण गराउँने छु ।
उनले भने ,“सुरक्षापुर्वक स्वदेश फर्काउँन सरकार गम्भिररुपमा लाग्नुपर्छ । ”
सम्बन्धित











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया