स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा गोमा निरौला
मेरोन्यूज
२०७८ साउन ३२ गते ९:४७

काठमाडौं । स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा प्रा. गोमा निरौला नियुक्त भएकी छिन् । उनले आइतबार नियुक्ति पाएको जानकारी दिईन् ।
यसअघिउनी वीर अस्पतालमा नर्सिङ प्रमुखका रुपमा कार्यरत थिइन् ।
यसैगरी, यसअघि नर्सिङ महाशाखा निर्देशकको जिम्मा पाएकी रोशनीलक्ष्मी तुईतुईलाई वीर अस्पताल सरुवा भएकी छिन् ।
सम्बन्धित














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया