अफगानिस्तानमा रहेका नेपालीबारे जानकारी दिन सभामुखको सरकारलाई निर्देशन
मेरोन्यूज
२०७८ साउन ३२ गते १३:४३
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै त्यहाँस्थित नेपाली नागरिकको अवस्थाबारे सरकारसँग प्रश्न गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकबारे आगामी बैठकमा सरकारको धारणा राख्न निर्देशन दिएका हुन् ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया