प्रदेश २ का प्रदेश प्रमुख हटाइए
मेरोन्यूज
२०७८ साउन ३२ गते १४:०६
काठमाडौँ । सरकारले प्रदेश २ का प्रदेश प्रमुखलाई हटाँएको छ । प्रदेश प्रमुख राजेश अहिराजलाई सरकारले हटाएको हो ।
योसँगै मन्त्रिपरिषद्को आजको बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
उनी कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हुन् ।
सम्बन्धित
















दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया