ललितपुरमा पञ्चदान पर्व यसरी मनाइयो (फोटोफिचर)
जुली गिरी
२०७८ साउन ३२ गते १७:३३

काठमाडौं । ललितपुरमा पञ्चदान पर्व मनाइएको छ । सोमबार बौद्ध संस्कृतिअनुसार यो पर्व प्रत्येक वर्ष मनाइदै आएको छ । यो पर्वको दिन चामल, गहुँ, नुन, पैसा, दाल जीवनको लागि दान गर्ने गरिन्छ । मानिसको क्षमताअनुसार अन्य चिजहरु पनि दान गर्ने गर्दछ ।

यो पर्वलाई काठमाडौं, ललितपुर, भक्तपुर, पनौती र बनेपाका बौद्धहरु, शाक्य र बज्राचार्यहरुले मनाउने गरेका छन् । यस दिनमा दीपंकर बुद्धका प्रतिमाहरूभित्र मान्छे बसेर नगर परिक्रमा गरेर मनाइन्छ ।

साथै वज्राचार्य र शाक्यहरूलाई नगद, अन्न, गेडागुडी, फलफूल आदि दान गर्दछन् । वज्राचार्य र शाक्यले पञ्चदानबाट प्राप्त दान सामग्री विभिन्न धार्मिक संघसंस्थालाई हस्तान्तरण गर्दै आएका छन् ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया