भक्तपुरका दुई पत्रकार सम्मानित
मेरोन्यूज
२०७८ साउन ३२ गते २१:११
भक्तपुर । भक्तपुरका दुईजना पत्रकार सम्मानित भएका छन् ।
स्वतन्त्र पत्रकार संघ भक्तपुरले आज आयोजना गरेको सम्मान कार्यक्रममा पत्रकार डा। इन्दुल केसी र कृष्ण प्रजापति सम्मानित भएका हुन् ।
डा केसी २०१५ सालदेखि तत्कालीन नेपाल संवाद समिति हालको राष्ट्रिय समाचार समितिमा आबद्ध भई पत्रकारिता सुरु गरेका हुन् । यस्तै प्रजापति दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमै क्रियाशील रहेका छन् । स्वतन्त्र पत्रकार संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष केवी सम्राटले उनीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरेको हो ।
संघको आगामी राष्ट्रिय अधिवेशन भदौ १८ र १९ गते हुने बताइएको छ ।
सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया