के लामखुट्टेको टोकाइबाट कोरोना भाइरस सर्छ ?
मेरोन्यूज
२०७८ भदौ १ गते १६:४३

काठमाडौं । लामखुट्टेको टोकाइबाट कोभिड–१९ भाइरस सर्दैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड९१९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो।
यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा निस्कने थुक वा सिँगानका स साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को सर्ने जनाएको छ ।
तर हालसम्म लामखुट्टेको टोकाइले (कोभिड) १९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन।
यसबाट बच्नका लागि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ। कुनै सतह छोएपछि स्यानिटाइजरले हात निसंक्रमण गर्ने वा साबुनपानीले धुने र एक अर्कासँग भौतिक दूरी कायम गर्नुपर्छ।

सम्बन्धित














आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया