प्रधानमन्त्री र डा.केसीबीच बालुवाटारमा वार्ता जारी
मेरोन्यूज
२०७८ भदौ १ गते १७:५४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र डा.गोविन्द केसीबीच बालुवाटारमा भेटर्वाता भएको छ । उक्त वार्तामा डा.केसी, डा. लोचन कार्की र डा. अञ्जनीकुमार झा ओम अर्याल वार्तामा रहेका छन् । शुक्रबारबाट २१ औँ सत्याग्रहको तयारी गरेका डा.केसीलाई आजै मागका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाएका हुन् । डा. केसीका सहयोगी प्रितम सुवेदी प्रधानमन्त्रीज्यु र डा.केसी लगायतको टिमसँग वार्ता जारी रहेको जानकारी दिए ।
सम्बन्धित
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया