राजनीतिक दल सम्बन्धी अध्यादेश आज जारी नहुने
मेरोन्यूज
२०७८ भदौ १ गते २०:२८

काठमाडौं । राजनीतिक दल सम्बन्धी अध्यादेश आज जारी नहुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर अध्यादेश राष्ट्रपति कार्यालयमा ढिलो पुगेकाले आज जारी नहुने बताइएको छ । अध्यादेश बुधबार राष्ट्रपतिले जारी गर्ने बताइएको छ । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गरेर २० प्रतिशत केन्द्रीय कमिटी र संसदीय दलमा भए पार्टी विभाजन गर्न सकिने व्यवस्था गरेको छ ।
सम्बन्धित
















दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया