जसपाको केन्द्रीय कार्य समिति बैठक जारी, आज सम्पन्न हुने
मेरोन्यूज
२०७८ भदौ २ गते १२:५५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको दोश्रो दिनको बैठक सुरु भएको छ । काठमाडौँको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि आह्वान गरिएको बैठक आज सम्पन्न हुने छ ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आव्हान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरू सहभागी बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने छ ।
आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्यांकन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिता बारे निर्णय हुने छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया