अध्यादेश आएसँगै महन्थ ठाकुरलाई राहत
मेरोन्यूज
२०७८ भदौ २ गते १४:२९

काठमाडौँ । सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई राहत मिलेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धि अध्यादेश जारी गरेसँगै ठाकुर पक्षलाई राहत मिलेको हो ।
जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादल पक्षमा परेसँगै नेता ठाकुर पक्ष पार्टीविहीन बन्दै आएको थियो । आफू पार्टीविहीन बनेसँगै उनले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरी चाँडोभन्दा चाँडो दल विभाजन गर्ने अध्यादेश ल्याउन आग्रह गरेका थिए ।
नेता ठाकुर पक्षले दल विभाजन गर्ने अध्यादेश आएसँगै जनता समाजवादी पार्टी नेपाल, (लोकतान्त्रिक) पार्टी दर्ता गर्ने भएका छन् ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया