कारवाही रोक्न माग गदै माधव समुहका सांसद संसद सचिवालयमा

काठमाडौं । नेकपा एमालेले माधव नेपाल सहित १४ सांसदलाई कारवाही सिफारिस गरेपछि कारवाही रोक्न माग गदै उनीहरु संसद सचिवालय पुगेका छन् ।
उनीहरुले आफुहरुमाथी एमाले अधयक्ष केपी ओली समुहले गरेको कारवाही अवैधानिक रहेको र कुनै कारवाही प्रक्रिया अगाडी नबढाउन माग गदै संसद सचिवालयमा निवेदन दिएका छन् ।
आफुहरुमाथीको अवैधानिक रूपमा कारबाही गरिएको भनि पठाएको पत्रमा कुनै कारबाही नगर्ने व्यवस्था मिलाई पाऊँ भन्दै उनीहरुले लिखित रुपमा संसद सचिवालयमा निवेदन दिएका हुन् ।
एमालेले माधव नेपाल सहित १४ सांसदलाई कारवाही गरिएको भन्दै मंगलवार संसद सचिवालयमा पत्र दर्ता गराएका थिए ।
भदौ १ गते नेकपा एमाले संघीय संसदिय दलको कार्यालयले संघीय संसद सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुराशयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारबाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन उनीहरूले अनुरोध गरेका छन्।
हेर्नुहोस पत्र














बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया