अर्याल होटेलबाट बाहिरिए माधव नेपाल, अन्य नेताहरु अझै छलफलमा
मेरोन्यूज
२०७८ भदौ २ गते १५:२७

काठमाडौं । एमालेवाट विद्रोह गरी नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको तयारीमा रहेको माधव नेपाल पक्ष राजधानीको बानेश्वरस्थित अर्याल होटेलमा छलफलमा छन् । नेपाल समुहका केन्द्रीय सदस्य तथा सांसदहरु त्यहाँ छलफलमा रहदै गर्दा नेता राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री निर्वाचन आयोग पुगेर फर्किएका थिए ।
अहिले नेपाल समुहका नेताहरु अझै पनि त्यही छलफलमा छन् । तर नेता नेपाल भने छलफलवाट केही वेर अगाडी मात्रै वाहिरिएका छन् ।
छलफलमा रहेका नेता जगन्नाथ खतिवडाले आजै दल दर्ताको तयारी भईरहेको र त्यसैको तयारीमा सवै नेताहरु आ आफनो जिम्मेवारी अनुसारको काममा रहेको बताए ।

तस्विर : जुली गिरी
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया