फुट्यो जसपा :
महन्थ ठाकुरले जसपा (लोकतान्त्रिक)को नाममा निर्वाचन आयोगमा दिए निवेदन (तस्बिरमा)
जुली गिरी
२०७८ भदौ २ गते १७:१२

काठमाडौं । महन्थ ठाकुरले निर्वाचन आयोगमा जनता समाजबादी पार्टी लोकतान्त्रिक को नाममा दल दर्ताको निवेदन दिएर फकिएका छन् । उनीहरुले पार्टीले चुनाव चिन्ह साइकल रोजेको छ । केही समय अघि निर्वाचन आयोगमा महन्थ ठाकुरकाे अध्यक्षतामा निवेदन दिएका हुन् ।

अध्यादेशको दफा ३३ को उपदफा २ मा दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य नयाँ दल गठन भएको २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन भन्ने उल्लेख गरिएको छ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया