आइतबार, माघ ६, २०८१

प्रदीप गिरीलाई भेट्न निधि आज मुम्बई जाँदै

मेरोन्यूज २०७८ भदौ ३ गते १२:०१


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरी हाल मुम्बईमा उपचाररत छन् ।

Advertisement

गिरीलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यसतर्फ जाने तयारी रहेको निधि निकट एक नेताले बताए ।

केही दिनअघि घाटीमा समस्या देखिएपछि गिरी उपचारका लागि भारत गएका थिए । हाल गिरीको भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया