अध्यादेश खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर
मेरोन्यूज
२०७८ भदौ ३ गते १२:४०

काठमाडौँ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध विभिन्न कानून व्यवसायीहरूले रिट निवेदन पेश गर्ने भएको छ । उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको हो ।
रिट निवेदनमा संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनु पर्ने भन्दै सोअनुसार भएका सबै काम कारबाही बदर हुनु पर्ने माग राखिएको सर्वोच्चले जनाएको छ ।
सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै भए पनि दल विभाजन गर्न सक्ने व्यवस्था गरी राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया