जिल्ला प्रशासन काठमाडौंको अनुरोध : जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाऔँ
मेरोन्यूज
२०७८ भदौ ३ गते १७:०९

काठमाडौं । जनैपूर्णिमा, ऋषितर्पणी, गाइजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी परम्परागत तरिकाले सांकेतिक रुपमा मनाउन सर्वसाधरणसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।
उनले जारी गरेको सुचनामा भनिएको छ ,“कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक रुपले मनाउन अनुरोध छ ।”

सम्बन्धित

















कांग्रेस उपसभापति शर्माद्वारा मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ मा मतदान सुरु भए लगत्तै हुलदङ्गा
विप्लवले गरे मतदान
कुलमान घिसिङले गरे मतदान
प्रचण्डले चितवनबाट गरे मतदान: अब हेलिकप्टरमार्फत रुकुम पूर्व जाने तयारी
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया