पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
मेरोन्यूज
२०८२ चैत २८ गते १९:५९

पाकिस्तान : पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी विवादास्पद अभिव्यक्ति दोहराएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरिएको एक पोस्टमा ट्रम्पले इरानले युद्धमा ठुलो ठुलो हार ब्यहोरिरहेको दावी गरेका हुन् ।
युद्धमा इरान जितिरहेको भनि आएका सञ्चारमाध्यमका रिपोर्टहरूको उनले खण्डन गरेका छन् । उनले लेखेका छन्,-‘ वास्तवमा, सबैलाई थाहा छ कि उनीहरूले हारिरहेका छन्, र नराम्ररी हारिरहेका छन् । उनले इरानसँग अब कुनै नौसेना, वायुसेना वा एन्टि-एयरक्राफ्ट संयन्त्र बाँकी नरहेको दाबी गरेका छन्।’
‘सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूका पुराना ‘नेताहरू’ अब हामीमाझ छैनन्,’ ट्रम्पले अगाडि लेखेका छन्। त्यसपछि उनले व्यङ्ग्यात्मक शैलीमा थपेका छन्, ‘अल्लाहको जय होस्। ‘
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया