भारतको जेलबाट २२ वर्षपछि छुटे राना
मेरोन्यूज
२०७८ भदौ ३ गते २२:०२

काठमाडौं । भारतीय जेलमा २२ वर्ष बसेर बिहीबार नेपालका लालबहादुर राना छुटेका छन् । ७१ वर्षीय राना हत्यासम्बन्धी कसूरमा हिमाञ्चल प्रदेशको मोडल सेन्ट्रल जेलमा थिए ।
तर उनको परिवारसँग १० बर्षदेखी सम्पर्क भएको छैन । परिवारसँग सम्पर्क नहुँदा उनी अलपत्र रहेको बताइएको छ । उनले आफनो घर सगरमाथाको कटुन्जे गैरीगाउँ बताए पनि जिल्ला थाहा नहुँदा घर पठाउन समस्या भइरहेको बताइउको छ ।
उनलाई घर पठाउन नेपाल प्रहरीसँग सम्पर्क भइरहेको जनाइएको छ । उनले आफ्नो एक छोरा र छोरी रहेको बताएका छन् । उनको मुद्दामा न्यायिक लडाइँका लागि खोलुखुम्बुकी सामाजिक कार्यकर्ता पूजा फुयाल लगायतको टीमले सहजिकरण गरेको बताइएको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया