ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सहयोग
मेरोन्यूज
२०७८ भदौ ४ गते ८:३५

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सहयोग गरेको छ । बाढी प्रभावित भई ‘क’ वर्गमा परेका घरका ज्येष्ठ सदस्यलाई सम्मान गरिएको नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् ।
नगरभित्रका प्रभावित १३० ज्येष्ठ नागरिकलाई कम्बल, टर्च लाइट र अन्य पोषिलो खानेकुरा सहयोग गरिएको नगरस्तरीय ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धितालले जानकारी दिए ।
उपप्रमुख नेपालले बाढीबाट प्रभावितमध्ये पनि ज्येष्ठ नागरिकलाई बढी समस्या हुने गरेकाले केही राहतस्वरुप सहयोग गरिएको बताइन् । बिहीबारबाट सुरु भएको सहयोग कार्यक्रम आइतबारसम्म चल्ने छ ।
सम्बन्धित















प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया