मलेसियाका नयाँ प्रधानमन्त्रीमा इस्माइल सब्री याकुब
मेरोन्यूज
२०७८ भदौ ५ गते १४:०४

काठमाडौं । मलेसियाका नयाँ प्रधानमन्त्रीका रुपमा इस्माइल सब्री याकुबले सपथ ग्रहण गरेका छन् । मलेसियामा सबैभन्दा लामो समय सत्ता संचालन गरेको युनाइटेड नेश्नल अर्गनाइजेशन पार्टीका भेटरन नेता याकुबले देशको नवौं प्रधानमन्त्रीका रुपमा शनिवार सपथ लिएका हुन् ।
कोभिड १९ संक्रमण महामारी नियन्त्रणमा असफल भएको भन्दै गठबन्धले साथ छाड्ने निर्णय गरेपछि मुहिद्दिन यासिनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राजा अल सुलतान अब्दुल्लाहले याकुबलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । याकुब मुहिद्दिनकै मन्त्रिपरिषदमा उपप्रधानमन्त्री थिए ।
सन् २०१८ मा भएको निर्वाचनपछि मलेसियमा तेस्रोपटक सरकारको नेतृत्व परिवर्तन भएको हो ।
सम्बन्धित
















हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया