बेरुजु फछ्यौट र अनियमितता रोक्ने तर्फ पाइला बढाउन सरकारलाई कोइरालाको सुझाव
मेरोन्यूज
२०७८ भदौ ६ गते ९:२१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बेरुजु फर्छ्यौट र अनियमिततालाई कारबाही गर्ने तर्फ पाइला चाल्नु जरुरी भएको बताएका छन् ।
उनले आज बिहान ट्वीट गर्दै सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिने बताएका हुन् ।
उनले भनेका छन्, ‘महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । बेरुजु र अनियमितताको अंक बढ्दो छ । वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमिततालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ । सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ ।’
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया